Posts

नेपाली गाउँ खाने कथा भाग १

Nepali Riddles - PSP उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस् १. काठको कठना, माटाको मटना, इन्द्रपुरी सभा बसे चल्यो आफ्नै रटना के हो ? ✔️ हुक्का चिलिम २. अड्गजी रुखका गडगजी पात, को ल्याउंछ दुनाबोता को खान्छ भात के हो? ✔️ पानीअमला ३. चाँदीको ठेकी स्याउलाको बिर्को के हो? ✔️ मूला ४. कुद्न सक्छ, हिड्न सक्दैन के हो? ✔️ नदि ५. जति तान्यो त्यति छोटो हुने के हो? ✔️ चुरोट ...

नेपाली गाउँ खाने कथा भाग २

Nepali Riddles - PSP उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस् १. एक सिंगे गोरू होक्का होक्का गर्दै आन्न खाँदै छ के हो? ✅ ढिकी कुटेको २. तल हेर्दा छागो माथि हेर्दा टागो? ✅ पुल ३. हिँड्दै छ पाइला मेट्दै छ? ✅ डुङ्गा हिँडेको ४. दौडेको दौडेको छ तर जहाँ को त्यही के हो? ✅ झातो ५. सानी नानी ले फेटा बानेको के हो? ✅ मासको दानो ...

नेपाली गाउँ खाने कथा भाग ३

Nepali Riddles - PSP उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस् १. एक जना नाच्ने, पाँच जना हेर्ने, चार जना लुक्ने के हो? ✅ सुर्ती माडेको २. हात खुट्टा केही छैन जता सुकै जान्छ, बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ के हो? ✅ चिठ्ठी ३. उड्छ चरा होइन, गुड्छ गाडी होइन के हो? ✅ हवाइजहाज ४. लामो लामो लहरमा फल्ने मिठो फल, खाँदा भने मुख भरी हुन्छ जलै जल के हो? ✅ अङ्गुर ५. घाँटीमा झुन्ड्याई गालामा हाने, मिठो स्वरमा बोल्दछ साने के हो? ...

नेपाली गाउँ खाने कथा भाग ४

Nepali Riddles - PSP उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस् १. लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी के हो ? ✔️ जिरे खुर्सानी २. लेककी चरी औँलामा झरी च्यापमा परी भुतुक्कै मरी के हो? ✔️ जुम्रा मारेको ३. वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाइँ के हो? ✔️ दाँत र जिब्रो ४. चरा होइन उड्छ, बत्ति होइन बल्छ के हो? ✔️ जुनकिरी ५. वारि भर्‍याङ पारि भर्‍याङ तेरो बाउको लुते करङ के हो? ✔️ बाँसको फड्के (सेतु) ६. सेती गाई पानी खान गई फर्केर आउँदा राती भई के हो? ✔️ सेलरोटी पकाएको ७. अकासको फ...

नेपाली गाउँ खाने कथा भाग ५

Nepali Riddles - PSP उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस् १. खाऊँ रोटी खाइनसक्नु, दाऊँ बहर दाइँनसक्नु, टेकौँ लौरो टेकिनसक्नु छैन के हो ? ✔️ घाम, बाघ र सर्प २. तीन भाइको एउटै पगरी के हो? ✔️ ओदान ३. धार्नी न बिसौली दुई हातले उचाली के हो? ✔️ टोपी ४. एउटा गुरुका धेरै चेला, मुख बाउछन् पिउने बेला के हो? ✔️ धारा-पँधेरा र घैंटा-गाग्रो ५. पुड्के बाहुनको सिर्के चन्दन के हो? ✔️ मासको दनो ६. खानपिन मेरोमा सुत्न तेरोमा के हो? ✔️ ढोकामा आग्लो लगाएको ७. नखाऊँ भने दिनभरको शिकार खाऊँ भने कान्छा बाउको अनुहा...