नेपाली गाउँ खाने कथा भाग १
Nepali Riddles - PSP उत्तर हेर्न प्रश्नमा ट्याप गर्नुहोस् १. काठको कठना, माटाको मटना, इन्द्रपुरी सभा बसे चल्यो आफ्नै रटना के हो ? ✔️ हुक्का चिलिम २. अड्गजी रुखका गडगजी पात, को ल्याउंछ दुनाबोता को खान्छ भात के हो? ✔️ पानीअमला ३. चाँदीको ठेकी स्याउलाको बिर्को के हो? ✔️ मूला ४. कुद्न सक्छ, हिड्न सक्दैन के हो? ✔️ नदि ५. जति तान्यो त्यति छोटो हुने के हो? ✔️ चुरोट ...